९ कात्तिक २०८३ English
English

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो, नेपालमा इन्धन र महँगी बढ्ने जोखिम

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो, नेपालमा इन्धन र महँगी बढ्ने जोखिम
तस्बिर: नेपाल लाइभ

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ। पछिल्लो एक सातामा यसको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।

ब्रेन्ट क्रुडको यो मूल्य पछिल्लो ५२ साताकै उच्च हो।

कच्चा तेलको मूल्य बढेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत बढ्ने जोखिम देखिएको छ। यसको असर समग्र अर्थतन्त्रमा पर्ने र मुलुकमा इन्धनको मूल्य तथा महँगी बढ्न सक्ने जोखिम रहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 9 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार