२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | ७ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 7 2083

सेयर
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना स्वीकृत
अर्थ

फापरखेतमा फेरि पहिरो, बेनी–दरबाङ सडक बन्द; पुनर्निर्माण लागत अनुमान सार्वजनिक
राष्ट्रिय

आज पहाड–हिमालमा आंशिक बदली; कात्तिक ११–१५ चक्रवातको असर, केही ठाउँमा भारी वर्षा, मङ्गलबारसम्म धान भित्र्याउन सुझाव
मौसम

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु: भूराजनीतिक चलखेल बढेको प्रचण्डको दाबी, सरकारप्रति माधव नेपालको चेतावनी
राजनीति

एनपीएल सोमबारदेखि: रदरफोर्ड सुदूरपश्चिममा, कप्तान फरहान काठमाडौँ आइपुगे
खेलकुद

राप्ती प्रादेशिक अस्पतालमा दुई वर्षदेखि सिटीस्क्यान बिग्रियो, आईसीयू पनि छैन
राष्ट्रिय

राप्ती प्रादेशिक अस्पतालमा दुई वर्षदेखि सिटीस्क्यान बिग्रियो, आईसीयू पनि छैन

चीनमा पूर्वराष्ट्रपति भण्डारी: नेपालको जलवायु न्यायको माग विश्वले गम्भीरतापूर्वक लिनुपर्छ

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, सुर्खेतको रंगशाला तयार

फ्रान्समा फेरि प्रदर्शन, नियन्त्रणका लागि करिब ७० हजार सुरक्षाकर्मी परिचालन
अन्तर्राष्ट्रिय

रुसको कब्जाको ओलेस्कीमा अस्थायी युद्धविराम, अर्को महिना शान्ति वार्ता

भारतीय पर्यटक भित्र्याउन चितवनमा कात्तिक ९ देखि नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट

दसैँपछि मुस्ताङमा दुई दिनमै झन्डै ८ हजार पर्यटक, सौराहा र अन्नपूर्ण आधार शिविरमा पनि भीड

कर्णालीका आठ पालिका केन्द्र र बाजुराका चार वडा अझै सडक सञ्जाल बाहिर

हिल्सामा नेपाल–चीन मैत्री पुल तयार, तर उद्घाटन र सञ्चालन अड्कियो

भवन ऐन संशोधन विधेयक: मापदण्ड मिचे १० लाखसम्म जरिवाना, पुराना भवनको सुरक्षा परीक्षण अनिवार्य

विश्व भोकमरी सूचकांकमा नेपाल ७२औँ, दक्षिण एसियाका तीन छिमेकीभन्दा अगाडि
राष्ट्रिय

विश्व भोकमरी सूचकांकमा नेपाल ७२औँ, दक्षिण एसियाका तीन छिमेकीभन्दा अगाडि

हिउँले घाँस नष्ट, हुम्लाको लिमीमा छ महिना पशु पाल्ने चिन्ता
राष्ट्रिय

हिउँले घाँस नष्ट, हुम्लाको लिमीमा छ महिना पशु पाल्ने चिन्ता

कात्तिकमा १८ दिन बिदा, सरकारी कार्यालय १२ दिन मात्र खुल्ने
राष्ट्रिय

कात्तिकमा १८ दिन बिदा, सरकारी कार्यालय १२ दिन मात्र खुल्ने

अर्थमन्त्री वाग्लेको भारतमा दिएको अभिव्यक्तिमाथि एमाले नेता बास्कोटाको कडा आपत्ति

रास्वपाको 'क्यान्डिडेट क्लब' अनैतिक राजनीति: आजपा अध्यक्ष प्रभु साह

मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट, नेपाली श्रमिकको अधिकारमा छलफल

अरुण–३ को बिजुली भारत पठाउने प्रसारण लाइनको काम आधाभन्दा बढी सकियो

कर्जा माग सुस्त, वाणिज्य बैंकहरूको जोड घर र गाडी कर्जामा

किम जोङ उन नयाँ पुल हुँदै वर्षदिनपछि चीन भ्रमणमा
अन्तर्राष्ट्रिय

किम जोङ उन नयाँ पुल हुँदै वर्षदिनपछि चीन भ्रमणमा

छठ र तिहार नजिकिँदा बजारमा चहलपहल, तर बाँसका भाँडा बनाउने डोम समुदायको पेसा सङ्कटमा
समाज

चिसो बढेसँगै म्याग्दीका घुम्ती गोठ लेकबाट बेँसीतिर

गाभिन लागेको सामुदायिक विद्यालयमा अहिले पाँच सयभन्दा बढी विद्यार्थी

यू–१९ एसिया कपका लागि २८ सदस्यीय प्रारम्भिक टोली, पोखरामा बन्द प्रशिक्षण