के हुँदैछ डेली | आजका मुख्य समाचार | ३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 3 2083


राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्बको क्षति, पुनर्निर्माणमा ४ अर्बसम्म लाग्ने

खेलकुद
एनपीएल–३ मा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने
राजनीति
चितवनमा मतदाता नामावली अद्यावधिक, ३ हजार ३६२ नाम हटाइए

राष्ट्रिय
चाडपर्वमा देशभर ५० हजारभन्दा बढी प्रहरी, मापसेमा ६६३ चालक कारबाहीमा

अर्थ
उपल्लो मुस्ताङ र नार–फूका पर्यटकबाट गत वर्ष २१ करोड ६९ लाख राजस्व

राजनीति
विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, सरकारको १६५ कानुन बनाउने लक्ष्य

राष्ट्रिय
बाढीले सडक टुटेका गोरखाका बस्तीमा ड्रोनबाट राहत

राष्ट्रिय
जाजरकोट, डोल्पा र गोरखाबाट जटिल प्रसूति भएका महिलाको हवाई उद्धार
राष्ट्रिय
भोजपुरको दुर्गम टेम्केमैयुङमा केन्द्रीय प्रसारण लाइनको बिजुली
राष्ट्रिय
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष

राष्ट्रिय
कर्णाली करिडोरको खार्पुमा स्टिल ट्रस मोटरेबल पुल बनिसक्यो

राष्ट्रिय
गुल्मीका छ ठाउँका सामुदायिक होमस्टे पर्यटकको रोजाइमा

राजनीति
बूढीगण्डकी प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत, विपद् देखाएर जलाशय आयोजना रोक्न नहुने भट्टराईको भनाइ

राजनीति
कांग्रेसमा समानान्तर महाधिवेशन, देउवा पक्षको मंसिर २१–२३ मा

अर्थ
चालु आर्थिक वर्षको तीन महिनामा बजेटको १८.६५ प्रतिशत मात्र खर्च

अर्थ
साउनसम्म १ अर्ब २४ करोडका जीवन बिमालेख सरेन्डर, व्यतित बिमालेखको रकम ३७ अर्ब नाघ्यो

अर्थ
कञ्चनपुरमा साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश

अन्तर्राष्ट्रिय
चीनमा पुटिन र सीसँग भेट्न ट्रम्प तयार, अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

अन्तर्राष्ट्रिय
फ्रान्सको अशान्तिबारे ट्रम्पको विवादित टिप्पणी, आवश्यक परे सङ्कटकालको तयारीमा पेरिस

अन्तर्राष्ट्रिय
हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार, दुई महिनापछि तस्बिर सार्वजनिक

समाज
महानवमी: वर्षमा एक दिन खुल्ने तलेजुमा लामो लाइन, भद्रकालीमा सवारी पूजा

समाज
दशमीमा जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा

समाज
‘पेन्सन पट्टा’ को कमाइ १० करोड नाघ्यो, साढे ३ लाख दर्शक
खेलकुद
पूर्वकप्तान विनोद दास मलेसियन क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृत

खेलकुद