के हुँदैछ डेली | आजका मुख्य समाचार | ८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 8 2083


राष्ट्रिय
चितवनमा तीन महिनामा २८ जनाले नेपाली नागरिकता त्यागे

राजनीति
वाग्लेको दिल्ली अभिव्यक्तिमा कमल थापाको आपत्ति, सरकारको धारणा माग

राष्ट्रिय
सुनसरी लागुऔषध बरामदीको भिडियोबारे सशस्त्र प्रहरीको स्पष्टीकरण

अन्तर्राष्ट्रिय
इरानबाट अमेरिकीमाथि खतरा बढेको गुप्तचर प्रमुखको चेतावनी, ट्रम्पले फेरि आक्रमणको सङ्केत दिए, आठ देशले संयम मागे

अर्थ
दसैँपछि कालिमाटी, असन र न्युरोडका बजारमा फेरि कारोबार बढ्यो

राजनीति
नेकपा अभियान सुरु: एमालेसँग तत्काल एकता नहुने प्रचण्डको भनाइ, माधव नेपालको 'तथ्यले जवाफ' दिने घोषणा

मौसम
आगामी पाँच दिन मौसमी चेतावनी छैन: हिमालमा हल्का हिमपात, तराईमा बिहान हुस्सु

राष्ट्रिय
गण्डकी र कर्णालीका केही सडक अझै अवरुद्ध, बागलुङका सडक अस्थायी मर्मतपछि खुले; फापरखेत पहिरोमा मन्त्री पुनको चासो
राष्ट्रिय
विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने पुनर्निर्माण प्रस्ताव, चीनसँग सहकार्यको छलफल

राष्ट्रिय
बाढीले क्षति पुर्याएका तामाङ सम्पदा र रुबी भ्याली पदमार्ग फेरि खुले

राष्ट्रिय
सुरुङमार्ग चलेपछि नागढुङ्गा उकालो प्रायः सुनसान

राष्ट्रिय
गोक्योमा ढुङ्गामुनि लुकेको बरफ भण्डार भेटियो

राजनीति
रोल्पामा वर्षमान पुनले सरकारको कामप्रति असन्तुष्टि जनाए

राजनीति
जानकी आँखा अस्पताल ६ महिनाभित्र सुधार्ने सांसद मनिष झाको प्रतिबद्धता

अर्थ
दसैँमा मुस्ताङबाट ३६ करोडभन्दा बढीका भेडाच्याङ्ग्रा बिक्री

अर्थ
मध्यावधि निर्वाचनअघि अमेरिकाले क्यानडाका केही सामानमा भन्सार शुल्क हटायो

अर्थ
छठ नजिकिँदा सिरहाका बजारमा बाँसका सामग्रीको बिक्री बढ्यो

अन्तर्राष्ट्रिय
पेन्सनको सुनिश्चितता माग्दै मड्रिडमा करिब अढाई लाखको प्रदर्शन

अन्तर्राष्ट्रिय
ब्राजिल निर्वाचनअघि लुला र बोल्सोनारोको अन्तिम बहस

अन्तर्राष्ट्रिय
किमको चीन भ्रमणपछि दक्षिण कोरियाको आरोप, सीमारेखाबारे सैन्य वार्ताको प्रस्ताव

समाज
टीकाको चौथो दिन पनि आशीर्वाद थाप्ने क्रम जारी, पाटनमा यल कुमारीबाट टीका

समाज
दाङ र गुल्मीमा सराय नाच र काठे पिङको रौनक

समाज
खोटाङका युवाले दसैँमा ६४२ चेलीलाई निःशुल्क मोटरसाइकलमा माइत पुर्याए

खेलकुद
प्रिमियर लिग: भिल्लाले सिटीको लगातार जितको यात्रा रोक्यो, आर्सनल अंकमा बराबर

खेलकुद
राइजिङ स्टार्स एसिया कप: नेपाल भारत 'ए' र पाकिस्तान 'ए' सँग एउटै समूहमा

खेलकुद