के हुँदैछ डेली | आजका मुख्य समाचार | २ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 2 2083


अन्तर्राष्ट्रिय
फ्रान्समा पक्राउ २ हजार नाघ्यो, गृहमन्त्रीको राजीनामा, आन्दोलन युरोपभर फैलियो

समाज
तिथि बढेकाले आज पनि महाअष्टमी, हनुमानढोकामा आज राति कालरात्रि पूजा

खेलकुद
रोहित, दीपेन्द्र र देवको अर्धशतक, ओमानलाई २८१ रनको लक्ष्य

राष्ट्रिय
बाढी–पहिरोले म्याग्दी, गोरखा र सुर्खेतमा राजमार्ग अवरुद्ध, पृथ्वी राजमार्ग भने सहज

राष्ट्रिय
सडक पुगेको करिब दुई दशकपछि म्याग्दीको दरवाङमा कालोपत्रे

राष्ट्रिय
भारतीय फिल्म ‘उड्ता तीर’ नेपालमा देखाउन सरकारको रोक

राष्ट्रिय
दसैँमा उपत्यकाभित्र सशस्त्र प्रहरीको तीन दिन निःशुल्क बस

राष्ट्रिय
आरुघाटमा बेलिब्रिज जोडियो, सेनाले सडक विभागलाई हस्तान्तरण गर्यो
राष्ट्रिय
कोप–३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

राष्ट्रिय
चाडपर्वमा आगलागी भए पाँच मिनेटभित्र दमकल पुर्याउने महानगरको तयारी

राष्ट्रिय
उपल्लो मुस्ताङका दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट बन्द

राष्ट्रिय
धनगढीको शिवगंगामा ९ वर्षमा पनि पुल बनेन

राजनीति
डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम, माग पूरा नभए सत्याग्रह

राजनीति
भदौ २३–२४ को तोडफोडको जिम्मेवारी कसले लिने: एमाले सचिव बस्नेतको प्रश्न

अर्थ
विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा बाँड्ने काम अन्तिम चरणमा

अर्थ
असोजको भारी वर्षाले धानबालीमा करिब २ करोडको नोक्सानी

अर्थ
भाडाको जग्गामा तरकारी खेती, बागलुङका दम्पतीको वार्षिक ९ लाख आम्दानी

अर्थ
नेपाल, भुटान र भारतका याकपालकको साझा सञ्जाल बन्दै

अन्तर्राष्ट्रिय
इजरायली चुनावअघि ट्रम्पद्वारा नेतान्याहुको खुला समर्थन

अन्तर्राष्ट्रिय
युक्रेन युद्ध: पुटिनको त्रिपक्षीय शिखर प्रस्ताव, जेलेन्स्की–अमेरिकी दूत वार्ता

समाज
मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा कात्तिक ८ देखि

समाज
महानवमीमा सप्तरीका दुई शक्तिपीठमा सेनाको पुष्पवृष्टि

समाज
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, जीविकाको चिन्ता

खेलकुद