२ कात्तिक २०८३ English
English

सडक पुगेको करिब दुई दशकपछि म्याग्दीको दरवाङ बजारमा कालोपत्र

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सडक पुगेको करिब दुई दशकपछि म्याग्दीको दरवाङ बजारमा कालोपत्र
तस्बिर: रातोपाटी

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र गरिएको छ।

दरवाङ बजारलाई पश्चिम म्याग्दीको व्यापारिक केन्द्रका रूपमा चिनिन्छ। यो बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो।

दरवाङ बेनी–दरवाङ सडकमार्फत जिल्ला सदरमुकाम बेनी बजारसँग जोडिएको छ। यही सडकले म्याग्दीको पश्चिमी भेगका तीनवटा स्थानीय तहलाई सदरमुकामसँग जोड्छ।

सडक पुगेको झन्डै २० वर्षपछि बजार क्षेत्रमा कालोपत्र भएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 2 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार