२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | ७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 7 2083

सेयर
'भारतविरोधी राष्ट्रवादको युग सकियो', प्रधानमन्त्रीको भारत भ्रमण वर्षान्तसम्म सम्भव: अर्थमन्त्री वाग्ले
राजनीति

एनपीएल: डेभिड मिलर कर्णाली याक्समा, शमीम हुसेन लुम्बिनी लायन्समा
खेलकुद

बेँसीसहर–चामे र बेनी–दरबाङ सडक फेरि खुले, रातिको यात्रामा रोक
राष्ट्रिय

दसैँका १३ दिनमा उपत्यकामा मापसे–लापसेमा ९८२ चालकमाथि कारबाही

२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि १६ सम्म
खेलकुद

२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि १६ सम्म

रुस, युक्रेन र अमेरिकाबीच नोभेम्बरमा अबु धाबीमा त्रिपक्षीय वार्ताको योजना
अन्तर्राष्ट्रिय

रसुवाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
राष्ट्रिय

रसुवाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि

नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्ने मन्त्री गौतमको प्रतिबद्धता

पीएचपीमा फेरि नयाँ सुरक्षा कमजोरी, सेटिङ बन्द गर्न सुझाव; राजस्व अनुसन्धानको प्रणाली अस्थायी बन्द

कलाकारको तस्बिर देखाएर अनलाइन ठगी, प्रहरीले बतायो साइबर ठगीका १९ तरिका

अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस: जलवायु परिवर्तनले बासस्थान घट्दै

टीकापुरको सितापुरमा जङ्गली हात्तीले धानबाली नष्ट, स्थानीय त्रसित

कांग्रेस: एकताबद्ध पार्टीको प्रतिबद्धता, इतर पक्षको कात्तिक १५ भित्र जिल्ला अधिवेशन

गेटामा एमबीबीएस अध्यापन रोक्न डा. केसीको माग, चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको राजीनामा माग

पोखरा–दुबई उडानको एक महिना: ६ हजारभन्दा बढी यात्रु
अर्थ

दसैँपछि धान र वर्षे बाली भित्र्याउन किसानलाई चटारो

ताप्लेजुङमा खाद्य संस्थानको तीन महिनामै एक करोडभन्दा बढी बिक्री

बिजुली ट्रिपिङबाट बच्न उद्योगहरूमा छतमा सोलार जडान बढ्दै

अमेरिकामा नक्कली चुनावी सर्वेक्षण, ठूला सञ्चारमाध्यमसमेत झुक्किए
अन्तर्राष्ट्रिय

अमेरिकामा नक्कली चुनावी सर्वेक्षण, ठूला सञ्चारमाध्यमसमेत झुक्किए

अन्तर्राष्ट्रिय

अस्ट्रियाद्वारा चार रुसी कूटनीतिज्ञ निष्कासित

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलन
समाज

सारङ्गी र मालश्रीको परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व

द्वन्द्वको सम्झना बोकेको वसन्तपुर डाँडा अब केबुलकारसहित पर्यटकीय गन्तव्य

झापामा चर्को आवाजमा डीजे बजाउन रोक, सद्भाव बिथोले कारबाही

यू–१९ महिला क्रिकेट टोली विश्वकप तयारीका लागि दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा

बङ्गालको खाडीमा चक्रवात बन्दै, कात्तिक ११ देखि १५ सम्म मौसम प्रभावित हुने; धान काट्न सतर्कता
मौसम