२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | ४ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 4 2083

सेयर
प्रधानमन्त्री शाहको दसैँ सन्देश: भ्रष्टाचार र कुशासनविरुद्ध एकजुट होऔँ
राजनीति

च्याम्पियन्स लिग: पीएसजीले बार्सिलोनालाई ४–२ ले हरायो, फोडेनको ह्याट्रिकमा सिटी विजयी
खेलकुद

बाढी क्षतिका कारण पूर्वराजाले यसपटक सर्वसाधारणलाई टीका नलगाउने
राजनीति

बाढी क्षतिका कारण पूर्वराजाले यसपटक सर्वसाधारणलाई टीका नलगाउने

टावरको लिङ्क डिभाइसमा समस्या, हुम्ला र मुगुमा फोन र इन्टरनेट अवरुद्ध
राष्ट्रिय

फलाखुमा बेलिब्रिज चलेपछि लाङटाङमा पर्यटक बढ्न थाले
अर्थ

देशभर विजयादशमीको टीका, राष्ट्रपति र उपराष्ट्रपतिले साइतमै ग्रहण गरे
राष्ट्रिय

देशभर विजयादशमीको टीका, राष्ट्रपति र उपराष्ट्रपतिले साइतमै ग्रहण गरे

६२ वर्षपछि थिमिकी कुमारी लायकू दरबारमा, काठमाडौँकी कुमारीलाई तलेजु दर्शन
समाज

घरमा जमरा राख्न नपाउनेका लागि बजारमै जमरा, सिनामंगलमा इच्छाअनुसार दक्षिणा

बंगलादेशी अलराउन्डर महेदी हसन एनपीएलमा पोखरा एभेन्जर्सबाट खेल्ने

सौराहा र ठमेलमा विदेशी पर्यटकले पनि लगाए टीका र जमरा

बाढीपीडितको दसैँ: होल्डिङ सेन्टरमा चिसोको चिन्ता, भोटेकोशी किनार सुनसान
राष्ट्रिय

बाढीपीडितको दसैँ: होल्डिङ सेन्टरमा चिसोको चिन्ता, भोटेकोशी किनार सुनसान

परिवारसँग टीका थाप्न नपाउनेहरू, टीकाकै दिन विमानस्थलमा बिदेसिनेको भीड
राष्ट्रिय

परिवारसँग टीका थाप्न नपाउनेहरू, टीकाकै दिन विमानस्थलमा बिदेसिनेको भीड

झापामा चाडपर्वको सुरक्षा: सशस्त्रको ड्रोन निगरानी, बाउन्सरको दादागिरीमा रोक
राष्ट्रिय

झापामा चाडपर्वको सुरक्षा: सशस्त्रको ड्रोन निगरानी, बाउन्सरको दादागिरीमा रोक

रातानाङ्लाको मौसमी रडार दुई वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रभावित
राष्ट्रिय

रातानाङ्लाको मौसमी रडार दुई वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रभावित

खोटाङमा माइती जाने चेलीका लागि निःशुल्क बाइक सेवा
राष्ट्रिय

खोटाङमा माइती जाने चेलीका लागि निःशुल्क बाइक सेवा

भारत–अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा, रक्षा र ऊर्जामा पनि सहकार्य

स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावमा मस्कको समर्थन, स्पेसएक्सको नाफा उकालो

रारामा ४५ करोडको आयोजना चार वर्षमा पनि अलपत्र

फ्रान्समा शनिबारको प्रदर्शन नियन्त्रण गर्न प्रहरीसँगै सेना खटिने
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनाव: रुबियोको कडा चेतावनी, युरेनियम बाहिर नपठाउने इरानको अडान

हुती आक्रमणपछि साउदीमा बेलायती लडाकु विमान, लगानी सम्मेलन अर्को वर्ष सारियो

एआईको सहायताले नेपोलियनको दुई सय वर्ष पुरानो गोप्य सन्देश पढियो

यू–१९ महिला विश्वकप: ४१ मध्ये १५ खेल नेपालमा, समूहमा भारत, वेस्ट इन्डिज र आयरल्यान्ड