४ कात्तिक २०८३ English
English

च्याम्पियन्स लिग: फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीले एईके एथेन्सलाई ५-१ ले हरायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
च्याम्पियन्स लिग: फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीले एईके एथेन्सलाई ५-१ ले हरायो
तस्बिर: अनलाइनखबर

इङ्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगमा ग्रीसको एईके एथेन्सविरुद्ध ५-१ गोलको फराकिलो जित निकालेको छ।

मंगलबार राति इत्तिहाद रंगशालामा भएको लिग चरणको खेलमा घरेलु टोली सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरे।

यही खेल चरणमा मंगलबार राति लिभरपुलले दुई गोलले पछि परेको अवस्थाबाट खेल पल्टाउँदै भिल्लारियललाई ४-३ गोलले हराएको थियो भने पीएसजीले बार्सिलोनालाई ४-२ गोलले पराजित गरेको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ४ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 4 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार