४ कात्तिक २०८३ English
English

रसुवाको बाढीका कारण पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रसुवाको बाढीका कारण पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने
तस्बिर: इमेजखबर

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका र जमरा नलगाउने भएका छन्।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्‍याएको जनधनको अपूरणीय क्षतिका कारण उनले यो निर्णय गरेका हुन्।

आज बडादसैँको मुख्य दिन विजया दशमी मनाइँदै छ। तर यस वर्ष पूर्वराजा शाहले सर्वसाधारणलाई टीका र जमरा लगाउने कार्यक्रम नगर्ने बताएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ४ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 4 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार