२१ कात्तिक २०८३ English
English

राजदूतमा अस्वीकृत चूडामणि खरेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राजदूतमा अस्वीकृत चूडामणि खरेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
तस्बिर: अनलाइनखबर

सरकारले मलेसियाका लागि राजदूतमा सिफारिस गरेका चूडामणि खरेल सर्वोच्च अदालत पुगेका छन्। संसदीय सुनुवाइ समितिले उनको नाम अस्वीकृत गरेको थियो।

समितिले आफूलाई अन्याय गरेको भन्दै खरेलले कानुनी उपचार माग्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। समितिको निर्णय बदर गर्न उनले माग गरेका छन्।

रिटमा खरेलले सङ्घीय संसद् सचिवालयलगायतलाई विपक्षी बनाएका छन्। रातोपाटीका अनुसार यो रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार