सुक्खा पहिरो खस्न थालेपछि म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकमा यातायात सञ्चालन बन्द गराइएको छ।
सडकमा सुक्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन रोक्न लगाएको हो।
सडक मर्मत गरेपछि मात्र यस खण्डमा यातायात सञ्चालन हुने बताइएको छ।
यो सडक बन्द हुँदा पश्चिमी म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनी आवतजावत गर्ने यात्रुलाई असर परेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


