१ कात्तिक २०८३ English
English

फ्रान्समा देशव्यापी प्रदर्शन जारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
फ्रान्समा देशव्यापी प्रदर्शन जारी

YouTube मा सब्स्क्राइब

महँगी बढेको, इन्धनको मूल्य चढेको र प्रहरीले बल प्रयोग गरेको विरोधमा शनिबार फ्रान्सभर प्रदर्शन भएका छन्। राजधानी पेरिससहित लियोँ, मार्सेई र लिललगायत सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। केही ठाउँमा आगजनी, तोडफोड र सरकारी कार्यालयभित्र पसेर क्षति पुर्‍याउने घटना भएका छन्।

फ्रान्सेली पत्रिका ले मोन्द र समाचार संस्था एएफपीका अनुसार प्रदर्शनकारीले लियोँको पर्यटन कार्यालयमा आगो लगाएका छन्। स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ। पहेँलो भेस्ट आन्दोलनले आह्वान गरेको यो प्रदर्शनमा विद्यार्थी, मजदुर र किसानलगायत सहभागी भएका छन्।

स्रोत

सम्बन्धित समाचार