२५ असोज २०८३ English
English

घटस्थापनाका दिन सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले महँगो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
घटस्थापनाका दिन सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले महँगो
तस्बिर: क्लिकमाण्डू

नेपाली बजारमा घटस्थापनाका दिन आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ८ सय रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले महँगो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको मूल्य तोकेको छ। महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ।

सुनको मूल्य लगातार चौथो दिन बढेको हो। दसैँको सुरुआतसँगै घटस्थापनाका दिन सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्य बढेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार