अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजीद्वारा नेपालीलाई दसैँको शुभकामना, बाढीपीडितसँग ऐक्यबद्धता

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दसैँको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना दिएका छन्।
शुभकामना सन्देशमा उनले नेपालमा आएको बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता पनि जनाएका छन्।
नेपालमा आज घटस्थापनासँगै बडादसैँ सुरु भएको छ। यही दिन गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री गाउँपालिकामा घर र पुलहरू बगाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

