रियाद विमानस्थलमा हुथीको क्षेप्यास्त्र आक्रमण, दर्जनौं घाइते भएको जनाइयो
यमनका हुथीहरूले शनिबार साउदी अरबको रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेका छन्।
एक कूटनीतिक स्रोतले समाचार संस्था एएफपीलाई यो जानकारी दिएको हो। आक्रमणमा दर्जनौं मानिस घाइते भएको जनाइएको छ।
आक्रमणपछि रियादको अन्तर्राष्ट्रिय विमानस्थल खाली गराइएको छ।
एएफपीले आक्रमणबारे एक प्रत्यक्षदर्शीको भनाइ पनि उद्धृत गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


