२४ असोज २०८३ English
English

ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु
तस्बिर: देशसञ्चार

युक्रेनको जापोरिजिया क्षेत्रमा शनिबार भएको रुसी आक्रमणमा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन बालबालिका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै यो आक्रमण भएको हो।

युक्रेनले यस्तो सम्झौताले रुसलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। सम्झौताको घोषणा भएको भोलिपल्टै भएको आक्रमणमा बालबालिकासहित आठ जनाको ज्यान गएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 24 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार