२५ असोज २०८३ English
English

आईजीपी कार्कीको निर्देशन: चाडपर्वमा अपराध रोक्न विशेष सुरक्षा योजना बनाउनू

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आईजीपी कार्कीको निर्देशन: चाडपर्वमा अपराध रोक्न विशेष सुरक्षा योजना बनाउनू
तस्बिर: रातोपाटी

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नजिकिँदै गरेका चाडपर्वमा अपराध रोक्न विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

उनले आउँदा चाडपर्वमा कुनै पनि आपराधिक गतिविधि हुन नदिन विशेष सुरक्षा योजना बनाउन भनेका छन्। सोही योजनाअनुसार प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्न पनि उनले निर्देशन दिएका हुन्।

चाडपर्वका बेला अपराध र तस्करी शून्यमा झार्न पनि आईजीपी कार्कीले निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षक कार्कीले यो निर्देशन नेपाल प्रहरी प्रधान कार्यालयबाट दिएका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार