२५ असोज २०८३ English
English

दसैँ मनाउन भारतबाट घर फर्किनेको भीड, गड्डाचौकी नाकामा चहलपहल बढ्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ मनाउन भारतबाट घर फर्किनेको भीड, गड्डाचौकी नाकामा चहलपहल बढ्यो
तस्बिर: क्लिकमाण्डू

दसैँ सुरु भएसँगै भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली घर फर्किन थालेपछि कञ्चनपुरको गड्डाचौकी नाकामा चहलपहल बढेको छ।

भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपाली चाडपर्व मनाउन घर फर्किन थालेका हुन्। यसले गर्दा नाकामा फर्किनेहरूको भीड बढ्न थालेको छ।

आज घटस्थापनासँगै बडादसैँ सुरु भएको छ। दसैँ र त्यसपछि आउने तिहारलगायतका चाडपर्व परिवारसँग मनाउन विदेशमा रहेका धेरै नेपाली यो समयमा घर फर्कने गर्छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार