२६ असोज २०८३ English
English

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई
तस्बिर: नागरिक

सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट ई. हल र माइकल वुडफोर्डलाई प्रदान गरिएको छ।

अर्थतन्त्रमा स्थिरता कायम गर्ने मोडेल बनाएबापत दुवै अर्थशास्त्रीलाई यो पुरस्कार दिइएको हो।

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र वुडफोर्डले संयुक्त रूपमा पाएका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार