चितवनका सयपत्री र मखमली फूलका माला बेलायत, हङकङ र दुबई निर्यात

चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङकङ र दुबई निर्यात हुन थालेको छ।
पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेका फूल र माला विदेश पठाइन थालिएको हो।
तिहारको समयमा सयपत्री र मखमली फूलको माग बढ्ने गर्छ। यमपञ्चकअन्तर्गत शनिबार काग तिहार मनाइएको छ भने आइतबार लक्ष्मीपूजा हुँदैछ।
चितवनमा उत्पादित फूल र माला स्वदेशी बजारसँगै अब विदेशी बजारसम्म पुग्न थालेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


