२१ कात्तिक २०८३ English
English

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा अवरुद्ध, प्रतिपक्षीले सदनमै सरकारको राजीनामा माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा अवरुद्ध, प्रतिपक्षीले सदनमै सरकारको राजीनामा माग
तस्बिर: रातोपाटी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।

करिब एक महिनापछि बसेको प्रदेशसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो। अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो।

बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरूले सदनमै नाराबाजी गर्दै सरकारको राजीनामा मागेका थिए। प्रतिपक्षीको घेराबन्दीका कारण बैठकले काम अघि बढाउन सकेन।

प्रदेशको बजेटसम्बन्धी विवाद अझै सुल्झिन सकेको छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार