१३ असोज २०८३ English
English

नेपाली जुटमा भारतको एन्टी डम्पिङ ड्युटी, कूटनीतिक पहल गर्न सांसद डाँगीको माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपाली जुटमा भारतको एन्टी डम्पिङ ड्युटी, कूटनीतिक पहल गर्न सांसद डाँगीको माग
तस्बिर: रातोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

भारतले नेपाली जुटजन्य वस्तुमा एन्टी डम्पिङ ड्युटी चार गुणा बढाउन लागेको विषयमा भारतसँग कूटनीतिक तहमा छलफल गर्न उनले सरकारसँग माग गरेकी हुन्।

सांसद डाँगीले नेपाली जुट उद्योगको संरक्षणका लागि सरकारले पहल गर्नुपर्ने बताएकी छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार