कालिकोटमा नगरपालिका भवन बनाउँदा खसेको पहिरोले सात घर उच्च जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयका घर जोखिममा परेका छन्।
खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो। निर्माणाधीन भवनको माथिपट्टि रहेका सात वटा घर पहिरोको उच्च जोखिममा छन्।
भदौमा पहिरो खसेयता भवनको निर्माण कार्य पनि प्रभावित भएको छ। सरकारी भवन निर्माणका क्रममा खसेको पहिरोको क्षति र जोखिम स्थानीयले बेहोर्नुपरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


