१५ कात्तिक २०८३ English
English

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने
तस्बिर: थाहाखबर

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ।

थाहाखबरका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्गको शुल्कसम्बन्धी व्यवस्था लागू गरेको हो।

यसअघि यो सुरुङमार्ग शुल्क नलिई सञ्चालनमा थियो। आइतबारदेखि सुरुङमार्ग भएर आवतजावत गर्ने गाडीले शुल्क तिरेर मात्र यात्रा गर्नुपर्नेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार