१५ कात्तिक २०८३ English
English

पाल्पामा १० वर्षमा विपद्का घटनामा १०२ जनाको मृत्यु, ३५८ जना घाइते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पाल्पामा १० वर्षमा विपद्का घटनामा १०२ जनाको मृत्यु, ३५८ जना घाइते
तस्बिर: थाहाखबर

पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु भएको छ। जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यो जानकारी दिएका हुन्।

यस अवधिमा ३५८ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन्। विपद्का घटनाबाट जिल्लामा ३७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म विपद्का घटनामा ९७ जनाको मृत्यु भएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार