१८ असोज २०८३ English
English

दसैँ नजिकिँदै, उपत्यकाबाट घर फर्कनेको चाप बढ्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ नजिकिँदै, उपत्यकाबाट घर फर्कनेको चाप बढ्यो

YouTube मा सब्स्क्राइब

दसैँ नजिकिँदै गर्दा चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कने यात्रुको चाप बढ्न थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँ–तिहारलगायतका चाडपर्वमा करिब ८ लाख मानिस उपत्यका बाहिरिने अनुमान गरेको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार राजधानीका प्रमुख बसपार्क र उपत्यकाबाट बाहिर निस्कने नाकामा यात्रुको भीड दिनदिनै बढिरहेको छ। यात्रा सहज बनाउन यातायात व्यवसायी र प्रहरी दुवैले तयारी सुरु गरेका छन्।

स्रोत

सम्बन्धित समाचार