६ कात्तिक २०८३ English
English

विपद्पछि मानव बेचबिखनको जोखिम, सतर्क रहन अभियानकर्मीको सुझाव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विपद्पछि मानव बेचबिखनको जोखिम, सतर्क रहन अभियानकर्मीको सुझाव

YouTube मा सब्स्क्राइब

विपद्पछि प्रभावित क्षेत्रका महिला र बालबालिका मानव बेचबिखनको उच्च जोखिममा पर्न सक्ने जानकारहरूले औँल्याएका छन्। भोटेकोशी–त्रिशूली बाढी प्रभावित जिल्लाहरूमा यसतर्फ विशेष सतर्कता अपनाउन अभियानकर्मीहरूले सुझाव दिएका छन्। उनीहरूका अनुसार विपद्का बेला सिर्जना हुने अस्तव्यस्तताको फाइदा उठाएर मानिसलाई जोखिममा पार्न सकिन्छ।

प्रारम्भिक विवरणअनुसार भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले करिब १५ हजार परिवारका ६० हजारभन्दा धेरै मानिसलाई सीधै असर गरेको छ। बेचबिखनबाट कसरी जोगिने र के कुरामा सचेत रहने भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका नायब प्रहरी उपरीक्षक इकवाल हवारीले एक अन्तर्वार्तामा जानकारी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार