झन्डै एक महिनादेखि दैलेखमा प्रमुख जिल्ला अधिकारी छैनन्, प्रशासनिक काम प्रभावित

दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन भएको झन्डै एक महिना पुगेको छ। दसैँ सकिएर तिहार नजिकिँदासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आएका छैनन्।
प्रजिअ नहुँदा जिल्ला प्रशासन कार्यालयका कामकाज प्रभावित भएका छन्। सेवा लिन कार्यालय आउने सर्वसाधारणले समस्या भोग्नुपरेको छ।
प्रजिअ नहुँदा जिल्ला प्रशासन कार्यालयका कर्मचारीले तलबसमेत पाएका छैनन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


