२० कात्तिक २०८३ English
English

लेक लाग्ने समस्या व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३ स्वीकृत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लेक लाग्ने समस्या व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३ स्वीकृत
तस्बिर: रातोपाटी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 'उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३' स्वीकृत गरेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान र उपचारलाई व्यवस्थित बनाउन सरकारले यो मापदण्ड ल्याएको हो।

उच्च उचाइमा यात्रा गर्ने पर्यटक, पदयात्री, पर्वतारोही तथा स्थानीय बासिन्दामा देखिन सक्ने लेक लाग्ने समस्याको समयमै पहिचान र उचित उपचार सुनिश्चित गर्नु मापदण्डको मुख्य उद्देश्य रहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार