१८ कात्तिक २०८३ English
English

अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ २९ पैसा, डलर, युरो र पाउन्डको भाउ घट्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले तोकेको दरअनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ। स्विस फ्र्यांकको भाउ भने बढेको छ।

अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरलगायत अन्य विदेशी मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार