साउदी अरामकोको धहरानस्थित प्रशासनिक भवनमा हुथी विद्रोहीको मिसाइल आक्रमण

साउदी अरबको पूर्वी प्रान्तको धहरान सहरस्थित तेल कम्पनी साउदी अरामकोको प्रशासनिक भवनमा मंगलबार राति मिसाइल आक्रमण भएको छ। अरामको विश्वकै ठूला तेल कम्पनीमध्ये एक हो।
यमनका इरानसमर्थित हुथी विद्रोहीले अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण गरेका हुन्। आक्रमणका कारण भवनमा सीमित आगलागी भएको छ।
यो आक्रमणसँगै साउदी अरब र हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

