जुम्लामा युद्धकालीन बम पड्किँदा दुई बालक घाइते, १४ वर्षीय बालकको अवस्था गम्भीर

जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा सोमबार युद्धकालीन बम पड्किँदा दुई जना घाइते भएका छन्। द्वन्द्वकालीन समयमा बारुद भरिएको आशंका गरिएको पाइप विस्फोट हुँदा दुई बालक घाइते भएका हुन्।
पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट भएको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

