हुम्लामा ट्याक्टर दुर्घटना, सहचालकको घटनास्थलमै मृत्यु

हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो साँघुमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटना बुधबार साँझ करिब ६ बजे भएको हो। गोरखापत्रका अनुसार ट्याक्टर चुवाखोलाबाट दोजामतर्फ जाँदै थियो।
ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको र सहचालक टायरमा परेर मृत्यु भएको समाचारमा उल्लेख छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


