स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्रीसमक्ष शपथ

स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा तीन जना नियुक्त हुनुभएको छ। नियुक्ति पाउनेहरूमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी हुनुहुन्छ। तीनै जनाले सोमबार आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उहाँहरूलाई शपथ गराउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


