२६ असोज २०८३ English
English

भलिबलको स्वर्ण जयन्ती: अन्तर्राष्ट्रिय यात्राका अग्रज खेलाडी सम्मानित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भलिबलको स्वर्ण जयन्ती: अन्तर्राष्ट्रिय यात्राका अग्रज खेलाडी सम्मानित

YouTube मा सब्स्क्राइब

नेपाल भलिबल संघले स्थापनाको ५० औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय भलिबलमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो टोलीका सदस्यलाई सम्मान गरेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा सन् १९७६ मा पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी नेपाली टोलीका खेलाडीहरू सम्मानित भएका हुन्। सम्मानित हुनेमा सो टोलीका व्यवस्थापक तथा वरिष्ठ प्रशिक्षक मधु शमशेर जबरा र टोली कप्तान ऋषिराज आचार्य पनि हुनुहुन्छ।

स्रोत

सम्बन्धित समाचार