१२ असोज २०८३ English
English

मिस युनिभर्स नेपाल–२०२६ को ताज प्रयासना गुरुङलाई

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मिस युनिभर्स नेपाल–२०२६ को ताज प्रयासना गुरुङलाई

YouTube मा सब्स्क्राइब

प्रयासना गुरुङले मिस युनिभर्स नेपाल–२०२६ को उपाधि जितेकी छन्। काठमाडौँको होटल सोल्टी क्राउन प्लाजामा आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन्।

स्रोत

सम्बन्धित समाचार