१७ कात्तिक २०८३ English
English

काठमाडौंमा अवैध रूपमा बसिरहेका पाँच विदेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
काठमाडौंमा अवैध रूपमा बसिरहेका पाँच विदेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा
तस्बिर: बिजमाण्डू

काठमाडौंका विभिन्न स्थानमा लुकेर गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्युरो पनि यो कारबाहीमा संलग्न थियो।

प्राप्त विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये चार जना बंगलादेशी र एक जना ब्राजिलियन नागरिक छन्। उनीहरू काठमाडौंका विभिन्न ठाउँमा लुकेर बसिरहेका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार