गङ्गापूर्ण हिमाल आरोहणमा गएका दुई जापानी पर्वतारोही सम्पर्कविहीन, खोजी जारी

मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी जारी छ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार दुवै पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन छन्।
पर्वतारोहीहरूको नाम र खोजीमा परिचालित टोलीबारे थप विवरण भने सार्वजनिक भएको छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


