२० कात्तिक २०८३ English
English

बाढीका कारण मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण एक महिनादेखि ठप्प

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीका कारण मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण एक महिनादेखि ठप्प
तस्बिर: देशसञ्चार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य पछिल्लो एक महिनादेखि ठप्प भएको छ।

बाढीका कारण आयोजनाको काम रोकिएको हो। बाढीले आयोजनामा करिब २० करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ।

एक महिनादेखि निर्माण रोकिँदा आयोजनाको काम अघि बढ्न सकेको छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार