१९ कात्तिक २०८३ English
English

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख रुपैयाँ धरौटीमा रिहा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख रुपैयाँ धरौटीमा रिहा
तस्बिर: अनलाइनखबर

सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रवाललाई बुधबार पक्राउ गरेको थियो। पक्राउ परेको भोलिपल्टै उनलाई अदालतमा उपस्थित गराइएको थियो।

अदालतको आदेशअनुसार धरौटी रकम बुझाएपछि उनी रिहा भएका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार