१२ असोज २०८३ English
English

असोज १६ देखि हुने कांग्रेस महाधिवेशन केही दिन सार्ने तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
असोज १६ देखि हुने कांग्रेस महाधिवेशन केही दिन सार्ने तयारी
तस्बिर: सेतोपाटी

नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन केही दिनपछि सार्ने तयारी गरेको छ।

कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्मका लागि तय भएको थियो।

प्रतिकूल मौसमी अवस्थालाई मध्यनजर गर्दै महाधिवेशन तीन दिनदेखि एक सातासम्म पछि सार्ने तयारी भइरहेको छ।

महाधिवेशनको नयाँ मिति भने अझै सार्वजनिक भएको छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार