१२ असोज २०८३ English
English

जबरालाई भेट्न नदिएको विषयमा मानव अधिकार आयोगले एसएसपी खड्कालाई बोलायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जबरालाई भेट्न नदिएको विषयमा मानव अधिकार आयोगले एसएसपी खड्कालाई बोलायो
तस्बिर: थाहाखबर

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न नदिइएको विषयमा आयोगले खड्कालाई सोधपुछका लागि बोलाएको हो।

जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि यो विषय चर्चामा आएको छ। पूर्वप्रधानन्यायाधीश जबराको पक्राउको विषयमा आयोगले प्रहरी अधिकारीलाई बोलाएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार