स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम, दुई हजार ५७२ जनाको नाम हटाइयो
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ।
कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्युलगायतका आधारमा ती मतदाताको नाम हटाइएको हो।
नामावली अद्यावधिकपछि स्याङ्जा जिल्लामा अब दुई लाख ४९ हजार मतदाता कायम भएका छन्।
मतदाता नामावली अद्यावधिक कार्यक्रम जिल्ला निर्वाचन कार्यालयले असोज महिनामा सम्पन्न गरेको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

