१८ कात्तिक २०८३ English
English

चितवनमा निउरो टिप्न गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चितवनमा निउरो टिप्न गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु
तस्बिर: रातोपाटी

चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

सामुदायिक वनको बेथरी खोलानजिक मंगलबार दिउँसो २ बजेतिर घटना भएको हो। निउरो टिप्न वनमा गएका चार जनामध्ये एक जनामाथि बाघले आक्रमण गरेको थियो।

बाघको आक्रमणमा परेका महतो थरका एक पुरुषको ज्यान गएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार