१८ कात्तिक २०८३ English
English

सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढ्यो, चाँदी घट्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढ्यो, चाँदी घट्यो
तस्बिर: सेतोपाटी

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार मंगलबार प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज दुई लाख ७५ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। सुनको भाउ लगातार तेस्रो दिन बढेको हो।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने घटेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार