काभ्रेका १३ मध्ये पाँच स्थानीय तहले मात्र गरे जग्गा वर्गीकरण, अंशबण्डाबाहेकका काम अलपत्र

काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिकले सेवा पाउन सकेका छैनन्। जग्गा वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका जग्गासम्बन्धी काम अलपत्र परेका छन्।
जिल्लाका १३ स्थानीय तहमध्ये अहिलेसम्म पाँच तहले मात्रै जग्गाको वर्गीकरण गरेका छन्। बाँकी आठ स्थानीय तहले यो काम सकेका छैनन्।
वर्गीकरण नभएका स्थानीय तहका नागरिकले अंशबण्डाबाहेक जग्गासँग जोडिएका अन्य सेवा लिन पाएका छैनन्। त्यसैले ती स्थानका धेरै नागरिक स्थानीय तहबाट पाउनुपर्ने सेवाबाट वञ्चित भएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

