८ कात्तिक २०८३ English
English

अनुकूलन कोषबाट नेपालका तीनवटै जलवायु परियोजना स्वीकृत, ६ अर्बभन्दा बढी सहयोग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अनुकूलन कोषबाट नेपालका तीनवटै जलवायु परियोजना स्वीकृत, ६ अर्बभन्दा बढी सहयोग
तस्बिर: रातोपाटी

नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषबाट स्वीकृत भएका छन्।

अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार ती परियोजना सर्वसम्मत रूपमा स्वीकृत गरेको हो। कोषले ती परियोजनाका लागि ६ अर्ब रुपैयाँभन्दा धेरै सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ८ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 8 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार