बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत् आयोजना ११ दिनमै मर्मत, एक युनिटबाट उत्पादन सुरु

कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी पुनः विद्युत् उत्पादन सुरु गरिएको छ।
असोज ११ गतेको बाढीका कारण आयोजनामा क्षति पुगेको थियो। मर्मतपछि आयोजनाको एउटा युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ।
आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

