२३ असोज २०८३ English
English

आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ: ह्याबिट्याट फर ह्युम्यानिटीको अध्ययन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ: ह्याबिट्याट फर ह्युम्यानिटीको अध्ययन
तस्बिर: नागरिक

नेपालमा ७० प्रतिशत नेपालीलाई आवाससम्बन्धी खर्च धान्न कठिनाइ हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको हो ।

प्रतिवेदनअनुसार अध्ययनमा सहभागी नेपालका ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् ।

ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनल आवास क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । संस्थाको यो प्रतिवेदनले नेपालमा धेरैजसो उत्तरदातालाई आवाससम्बन्धी खर्च धान्न कठिन भइरहेको देखाएको छ ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार